Blast Samachar
Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result

यक्ष प्रश्न जहाँ छ जीवनको सार !


यक्ष प्रश्न जहाँ छ जीवनको सार !

यक्ष प्रश्न जहाँ छ जीवनको सार !

हरिविनोद अधिकारी
२०८० असार २० गते ५:३९

प्रश्न —अक्षय नरक कुन पुरुषलाई प्राप्त हुन्छ ? अर्थात् अक्षय नरकबासी हुन योग्य कस्तो पुरुष हो ?

उत्तर —जुन पुरुष भिक्षा माग्दै हिँडेको दरिद्र ब्राह्मणलाई भिक्षा दिन्छु भनेर बोलाउँछ र दिँदैन, जसले ब्राह्मण, देवता र पितृधर्मका बारेमा मिथ्या बुद्धि पालेर बसेको छ, जे मन लाग्यो त्यही भन्दै हिँड्छ, त्यसले नै अक्षय नरकमा बास पाउँछ। जोसँग आफ्नो धन छ र पनि दान दिँदैन, आफू पनि लोभले आवश्यक ठाउँमा पनि प्रयोग गर्दैन, परिवार पालनमा पनि त्यो धन दिँदैन तर भन्छ, मसँग कहाँ छ र सम्पत्तिरु हो त्यस्ता व्यक्तिका लागि अक्षय नरकको बास अवश्यम्भावी हुन्छ।

प्रश्न —कुल, आचार, स्वाध्याय र शास्त्र श्रवणमध्ये कुन कारणले ब्राह्मत्व सिद्ध हुन्छरु यो निश्चय गरेरमात्र बताऊ राजा युधिष्ठिर।

उत्तर —सुन यक्ष, कुल, स्वाध्याय र शास्त्र श्रवणका कारणले मात्र कोही पनि ब्राह्मण हुँदैन, कसैको पनि ब्राह्मणत्व कायम हुँदैन। ब्राह्मणत्वका लागि आचार नै मुख्य कारण हुनजान्छ, यसमा शङ्का नगरे हुन्छ यक्ष। आचारहीन व्यक्ति ब्राह्मण हुनै सक्दैन। पढेको मूर्ख पनि हुनसक्छ, पढेर पढेको ज्ञान प्रयोग नगर्न पनि सक्छ, शास्त्र श्रवणले उसको आचरणमा परिवर्तन नआउन पनि सक्छ तर सदाचारले मात्र पठन पाठन अनुसार ब्राह्मणत्व प्राप्त गरेर यज्ञ गर्ने, अर्काको भलो गर्ने आचार प्रयोग धर्मी हुनसक्छ।

प्रश्न —मधुर बोली बोल्नेलाई के मिल्छ ? सोच विचार गरेर काम गर्नेले के पाउँछरु जसले धेरै मित्रहरू बनाउँछ, उसलाई के लाभ हुन्छ ? अनि जो धर्मनिष्ठ छ, उसले के प्राप्त गर्छ ?

उत्तर —मधुर बोली बोल्ने सबैको प्रिय हुन्छ। सोच विचार गरे काम गर्नेलाई धेरैजसो सफलता मिल्छ। जसले धेरै साथीहरू बनाएको हुन्छ, उसले सुख पाउँछ अनि जो धर्मनिष्ठ छ, उसलाई सद्गति मिल्छ।

प्रश्न —सुखी को होरु यो संसारमा आश्चर्य के हो ? जीवनको असल मार्ग कुन होरु वार्ता ९सन्देश० के होरु यी चार प्रश्नहरूको पनि उत्तर देऊ राजा युधिष्ठिर।

उत्तर —जुन व्यक्ति या पुरुषलाई ऋण छैन, जो परदेशमा छैन, आफ्नो घर वरिपरि छ, हप्तामा, पाँच या ६ दिनमा घरमै जेजस्तो छ रूखोसुखो, सागपात भने पनि खान पाउँछ र खाने समय मिल्छ र परिवारमा बसेर खान पाउँछ, त्यही व्यक्ति सुखी हो। प्रत्येक छिन, प्रत्येक दिन, मानिसहरू मरेर यमलोक जाँदैछन्, यो मर्त्यलोकमा कोही पनि अमर छैन भन्ने जानकारी छ, कोही पनि बाँचेका छैनन्, त्यो बुझेर पनि, थाहा पाएर पनि सधैँ बाँच्ने इच्छा गर्छन् ९ गर्नु नहुने कामहरू गर्छन्०, योभन्दा ठुलो आश्चर्य यो पृथ्वीमा के हुनसक्छ र जलचर भयङ्कर देखिने यक्षरु जुन बाटो महापुरुषहरू हिँडेका हुन्छन्, त्यही सही मार्ग हो। यस महामोह रूपी संसारमा ९जसरी कराईमा खानेकुरा पकाइन्छ, त्यसैगरी० सूर्य रुप आगो अनि दिन, महिना, ऋतुको इन्धनमार्फत कालले सबैलाई पकाएको छ र सबै त्यही कराहीमा पसेर बाहिर निस्कन कोही सक्दैनन्, त्यही नै जीवनका लागि कालको या समयको सन्देश वा वार्ता हो। अनित्यता नै जीवनको लागि वार्ता हो।

प्रश्न — परम्प‌त युधिष्ठिर, तिमीले मेरा सबै प्रश्नहरूका उत्तर ठिकठिक दिएका छौ, अब तिमी अर्को प्रश्नको पनि उत्तर देऊ, अब तिमी पुरुषको पनि व्याख्या गर कि सबैभन्दा धनी को हो ?

उत्तर —जुन व्यक्तिको पुण्य कर्महरूको कीर्तिका शब्दहरू स्वर्गमा जबसम्म गुञ्जिरहन्छ, स्वर्गमा स्पर्श गरिरहन्छन्, तबसम्म ऊ पुरुषको रुपमा गणना गरिनेछ। अर्थात् पुरुषार्थी मानिने छ। जुन मनुष्य अप्रिय, सुख, दुःख र भूत भविष्यको द्वन्द्वमा समचित्त छ, एउटै ठान्छ, कुनै फरक मान्दैन, त्यही व्यक्ति नै संसारमा सबैभन्दा धनी व्यक्ति हो। जो भूत, वर्तमान, भविष्य समयको तर्फबाट निस्पृःह, शान्तचित्त, सुप्रसन्न र सदा योगयुक्त छ, उही नै धनीहरूमध्येको पनि धनी हो, धनीहरूको स्वामी हो।
ins

सम्बन्धित

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

ताजा समाचार

resmi site Mostbet Türkiye kumarhanesine giriş Mostbet resmi aynasından para için çevrimiçi oynayın, kayıt ol

Mostbet’e Nasıl Kayıt Olunur

Pin-Up Casino Официальный сайт в Росси

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

रिशु मिडिया प्रा. लि.

जनकपुरधाम-१, धनुषा (प्रदेश-२)
सम्पर्क नं. : +9779844020051
इमेल : blastsamachar@gmail.com
वेबसाइट : www.blastsamachar.com
सुचना विभाग दर्ता नं. :

हाम्रो टीम

सम्पादक: सुधिर कुमार मण्डल
सम्पर्क नं. : 9819602732

Quick Links

About Us
Privacy Policy
Terms of Service
Contact Us
Advertise
RSS Feed

फेसबुकमा हामी

  • Home
  • Privacy Policy
  • पिछडा वर्गको प्रतिवेदन बुझाइयो
  • मन्त्रीको पीएद्वारा पार्टी परित्याग
  • सिरहाका अंशु सदाको विराटनगरमा हत्या

© 2021 Blast Samachar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध