Blast Samachar
Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result

हंसपुर नपालाई लोसपाको २२ बुंदे ध्यानाकर्षणपत्र


हंसपुर नपालाई लोसपाको २२ बुंदे ध्यानाकर्षणपत्र

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकालाई लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नगर कमिटीले २२ बुंदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

नगर कमिटी अध्यक्ष लालबाबु यादव नेतृत्वमा गएको नेता कार्यकर्ताले सोमबार उक्त ध्यानाकर्षण पत्र नगरपालिकामा बुझाएका हुन् ।

चालु आर्थिक वर्षमा संचालन भएको योजना र कार्यक्रमहरुमा आर्थिक अनियमितताको आरोप लोसपाका नेताहरुले लगाएका हुन् । नगर प्रमुख प्रदिप यादवले ज्येष्ठ नागरिक सम्मान कार्यक्रम, छठ पर्वमा गरिव, विपन्नलाई पूजा सामग्री वितरणमा आर्थिक अनियमितता गरेको आरोप उनीहरुले लगाएका हुन् । कृषि सामग्री खरिद गर्न छुट्टयाएको बजेटबाट खरिद गरिएको टयांकी आप्mनो नातेदारलाई वितरण गरेको आरोप उनीहरुको छ । कृषि प्याकेट खेतीको लागि छुट्टयाएको बजेटमा अनियमितता भएको आरोप उनीहरुले लगाएका हुन् ।

चालु वार्षिकमा नगर प्रमुख यादवले कृषि विद्युत जडान गर्नको लागि छुट्टयाएको बजेटले आप्mनो हितैसीको घरमा विद्युत जडान गर्न लगाएको आरोप नगर अध्यक्ष लालबाबु यादवले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

ध्यानाकर्षणपत्रको बोधार्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालय धनुषालाई समेत बुझाएको छ । यादवले गएको आर्थिक वर्षमा संचालन गरिएको योजनाहरुको विस्तृत विवरणसहितको सूचना समेत माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

ताजा समाचार

resmi site Mostbet Türkiye kumarhanesine giriş Mostbet resmi aynasından para için çevrimiçi oynayın, kayıt ol

Mostbet’e Nasıl Kayıt Olunur

Pin-Up Casino Официальный сайт в Росси

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

रिशु मिडिया प्रा. लि.

जनकपुरधाम-१, धनुषा (प्रदेश-२)
सम्पर्क नं. : +9779844020051
इमेल : blastsamachar@gmail.com
वेबसाइट : www.blastsamachar.com
सुचना विभाग दर्ता नं. :

हाम्रो टीम

सम्पादक: सुधिर कुमार मण्डल
सम्पर्क नं. : 9819602732

Quick Links

About Us
Privacy Policy
Terms of Service
Contact Us
Advertise
RSS Feed

फेसबुकमा हामी

  • Home
  • Privacy Policy
  • पिछडा वर्गको प्रतिवेदन बुझाइयो
  • मन्त्रीको पीएद्वारा पार्टी परित्याग
  • सिरहाका अंशु सदाको विराटनगरमा हत्या

© 2021 Blast Samachar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध