Blast Samachar
Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result

मधेश प्रदेश सरकारमा एमालेको समर्थन कायमै रहने


मधेश प्रदेश सरकारमा एमालेको समर्थन कायमै रहने

जनकपुरधाम । नेकपा एमालेले मधेश प्रदेशमा समर्थन कायमै राख्ने भएको छ ।

सोमबार एमालेले केन्द्र सरकारबाट बाहिरिने निर्णय गरेपनि मधेश प्रदेशमा भने अहिले समर्थन कायमै रहने एमाले संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले जानकारी दिए ।

उनले तत्काल मधेश सरकारलाई समर्थन कायम रहने र एमाले सरकारमै रहने बताए । उनले पार्टीको निर्णयपछि मात्र केहि निर्णयमा पुग्ने बताए ।

मधेश प्रदेशमा जनता समाजवादी पार्टी(जसपा) नेपाल नेतृत्वको सरकारलाई नेकपा एमालेको समर्थन छ । नेकपा एमालेले भौतिक पूर्वाधार विकास, महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्रालय, गृह तथा संचार र कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय र गृह तथा संचार राज्य मन्त्री पाएको छ । सोमबार बसेको नेकपा एमाले सचिवालय बैठकले केन्द्र सरकारबाट मात्र बाहिरिने निर्णय गरेको हो ।

एमालेका उपमहासचिव विष्णु रिजालले केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि प्रदेशको हकमा त्यस्तो कुनै निर्णय नभएको जानकारी दिए ।

त्यस्तै, नेकपा एमाले मधेश प्रदेशका संसदीय दलका नेतासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री यादवले पनि प्रदेश सरकारबाट नेकपा एमाले अहिले नबाहिरिने निर्णय गरेको जानकारी दिए । उनले भने, ‘प्रदेशमा भने अहिले तत्काल हाम्रो समर्थन कायमै रहने छ । केन्द्रको निर्देशनानुसार हामी अगाडि बढ्ने छौँ ।’

१०७ जना प्रदेशसभा सदस्य रहेको मधेश प्रदेशमा नेकपा एमालेका २५ जना सांसद छन् । मधेश सरकारमा हाल एमालेका चारजना मन्त्री, एक राज्यमन्त्री र सभामुख छन् । यहाँ सरकार निर्माणमा बहुमतका लागि ५४ जना सांसदको आवश्यकता रहे पनि जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोजकुमार यादव ६३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए भने उनले सिंगो सदनको विश्वासको मतसमेत पाएका थिए ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० वटै दलले उनलाई विश्वासको मत दिएको थियो । पुस २७ गते प्रदेशसभाका १० दलमध्ये ७ दल र २ स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा यादवलाई नेपाली कांग्रेस, लोसपा र नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन गरेको थिएन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

ताजा समाचार

resmi site Mostbet Türkiye kumarhanesine giriş Mostbet resmi aynasından para için çevrimiçi oynayın, kayıt ol

Mostbet’e Nasıl Kayıt Olunur

Pin-Up Casino Официальный сайт в Росси

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

रिशु मिडिया प्रा. लि.

जनकपुरधाम-१, धनुषा (प्रदेश-२)
सम्पर्क नं. : +9779844020051
इमेल : blastsamachar@gmail.com
वेबसाइट : www.blastsamachar.com
सुचना विभाग दर्ता नं. :

हाम्रो टीम

सम्पादक: सुधिर कुमार मण्डल
सम्पर्क नं. : 9819602732

Quick Links

About Us
Privacy Policy
Terms of Service
Contact Us
Advertise
RSS Feed

फेसबुकमा हामी

  • Home
  • Privacy Policy
  • पिछडा वर्गको प्रतिवेदन बुझाइयो
  • मन्त्रीको पीएद्वारा पार्टी परित्याग
  • सिरहाका अंशु सदाको विराटनगरमा हत्या

© 2021 Blast Samachar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध