Blast Samachar
Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result

मुख्यमन्त्रीको पहिलो घोषणा–भ्रष्टाचारमुक्त मधेश


मुख्यमन्त्रीको पहिलो घोषणा–भ्रष्टाचारमुक्त मधेश

जनकपुरधाम । नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउने घोषणा गरेका छन् । मुख्यमन्त्री यादवले शुक्रबार पदभार ग्रहण गर्दै भ्रष्टाचार न्युनिकरण गरेर अघि बढ्ने बताए । भ्रष्टाचारले बदनाम प्रदेशलाई समृद्ध प्रदेश बनाउन हरसम्भव प्रयास गरिने उनले बताए ।

प्रदेशलाई पेपरलेस बनाउने पहिलो निर्णय गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्दै यादवले प्रदेश मातहतका सबै कार्यालयहरुमा गुनासो पेटिका राख्नको लागि निर्देशन दिएका हुन् ।

उनले अन्य दललाई सरकारमा सहभागी गराउन प्रयास गरिने बताए । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले जसपा नेतृत्वको सरकारलाई समर्थन गरेको छैन् ।

आप्mनो नेतृत्वमा सर्वसहमतीको सरकार बनाउन प्रयास गर्ने उनले बतौ । लोसपाले समर्थन गरिसक्यो, कांग्रेस र नेकपा एसलाई पनि समर्थन गर्न आग्रह गरेको छु उनले भने, ‘एक साता भित्र बिश्वासको मत साथै मन्त्रालयको टुङ्गो र सर्वसहमतीको सरकारका लागि प्रयास गर्नेछु ।’ पत्रकारले सही र सफा तरिकाले लेखेको भ्रष्टाचारको समाचारमा दोषि देखिएका उपर कारवाही गर्ने उनले बताए ।

 

यसअघि सपथ ग्रहण लगतै जनकपुरधामको शहिदद्वार पुगेर शहिदहरूको शालिकमा माल्यार्पण गरेका मुख्यमन्त्री यादव त्यसपछि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय पुगेर पदभार ग्रहण पनि गरेका हुन् । पदभार ग्रहण गरेलगत्तै मुख्यमन्त्री यादवले प्रदेशलाई डिजिटल प्रदेश बनाउन मास्टर प्लान तयार पार्ने पहिलो निर्णयमा हस्ताक्षर समेत गरेका छन् ।

प्रदेशमा सेवालाई प्रभावकारी बनाउन विद्युतिय संजालसँग जोड्ने गरि इगवर्नेन्स मास्टर प्लान तयार पार्ने निर्णय गरिएको उनले बताए । पहिला काम गरेर मात्र बोल्ने मान्छे परेकाले आफु के गर्ने ? भन्ने कुरा हतारमा नबोल्ने बताएका छन् । उनले आफु अहिले नै यो गर्छु त्यो गर्छु भन्दा काम गरेर आफनो प्रगती विवरण प्रस्तुत गर्ने समेत बताए । उनलाई मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव कृष्णबहादुर राउतले स्वागत गर्दै पदभार ग्रहण गराए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

ताजा समाचार

resmi site Mostbet Türkiye kumarhanesine giriş Mostbet resmi aynasından para için çevrimiçi oynayın, kayıt ol

Mostbet’e Nasıl Kayıt Olunur

Pin-Up Casino Официальный сайт в Росси

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

रिशु मिडिया प्रा. लि.

जनकपुरधाम-१, धनुषा (प्रदेश-२)
सम्पर्क नं. : +9779844020051
इमेल : blastsamachar@gmail.com
वेबसाइट : www.blastsamachar.com
सुचना विभाग दर्ता नं. :

हाम्रो टीम

सम्पादक: सुधिर कुमार मण्डल
सम्पर्क नं. : 9819602732

Quick Links

About Us
Privacy Policy
Terms of Service
Contact Us
Advertise
RSS Feed

फेसबुकमा हामी

  • Home
  • Privacy Policy
  • पिछडा वर्गको प्रतिवेदन बुझाइयो
  • मन्त्रीको पीएद्वारा पार्टी परित्याग
  • सिरहाका अंशु सदाको विराटनगरमा हत्या

© 2021 Blast Samachar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध