Blast Samachar
Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result

प्रचण्ड नेतृत्वको सरकार खिचडी


प्रचण्ड नेतृत्वको सरकार खिचडी

जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले अहिलेको सरकार खिचडी सरकार रहेको बताएका छन् ।

उनले संघीयता रुचाउने र संघीयता नरुचाउने, राजा ल्याउने र राजा फ्याक्ने विचारधाराका दलहरु एक साथ रहेकाले अहिलेको सरकार खिचडी सरकार रहेको बताए ।

यस्तै, उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने अथवा नदिने विषयमा पुस २६ मा मात्र निर्णय गर्ने बताए ।

पाण्डेले अहिलेसम्म प्रचण्डले व्यक्तिगत रुपमा विश्वासको मत मागेपनि पार्टीगत रुपमा नमागेकाले यस सम्बन्धमा निर्णय गर्न पुस २६ गते नै बैठक बसेर निर्णय गर्ने बताए ।

शनिवार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा पाण्डेले पार्टीको मान्यता दिएर चिठ्ठी लेख्ने काम नभएको भन्दै भने, ‘प्रचण्डले व्यक्तिगत रुपमा मलाई सहयोग गर्नुपर्यो भन्नु भएको छ, व्यक्तिगत रुपमा मागेकै आधारमा हामीले विश्वासको मत दिने सहज जस्तो लाग्दैन् ।’

पाण्डेले प्रचण्डलाई विश्वासको मत दिने अथवा नदिने, दिए संविधानको हित, राष्ट्रको हित के हुन सक्छ, यसको थप विश्लेषणका लागि २६ पुसमा बैठक बस्ने र त्यसपछि निर्णय गर्ने बताए ।

प्रचण्डलाई विश्वासको मत दिएर बाहिर बस्नसक्ने समेत उनले बताए । उनले वर्तमान सरकारले ल्याउने नीति तथा कार्यक्रमको आधारमा समेत विश्वासको मत दिने अथवा नदिने भएको बताए ।

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेटेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेका थिए । प्रचण्डलाई विश्वासको मत दिन अध्यक्ष नेपाल पनि सकारात्मक रहेको बेला एकीकृत समाजवादीका वरिष्ठ नेता पाण्डेले यस्तो बताएका हुन् । प्रचण्डलाई विश्वासको मत दिने वा नदिने विषय नीति तथा कार्यक्रममा निर्भर रहेको उनको तर्क छ । वाम लोकतान्त्रिक गठबन्धन छाडेर प्रचण्ड नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीसहित स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन् । गठबन्धन छाडेर प्रचण्ड निस्केपछि वाम लोकतान्त्रिक गठबन्धन टुटेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

ताजा समाचार

resmi site Mostbet Türkiye kumarhanesine giriş Mostbet resmi aynasından para için çevrimiçi oynayın, kayıt ol

Mostbet’e Nasıl Kayıt Olunur

Pin-Up Casino Официальный сайт в Росси

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

रिशु मिडिया प्रा. लि.

जनकपुरधाम-१, धनुषा (प्रदेश-२)
सम्पर्क नं. : +9779844020051
इमेल : blastsamachar@gmail.com
वेबसाइट : www.blastsamachar.com
सुचना विभाग दर्ता नं. :

हाम्रो टीम

सम्पादक: सुधिर कुमार मण्डल
सम्पर्क नं. : 9819602732

Quick Links

About Us
Privacy Policy
Terms of Service
Contact Us
Advertise
RSS Feed

फेसबुकमा हामी

  • Home
  • Privacy Policy
  • पिछडा वर्गको प्रतिवेदन बुझाइयो
  • मन्त्रीको पीएद्वारा पार्टी परित्याग
  • सिरहाका अंशु सदाको विराटनगरमा हत्या

© 2021 Blast Samachar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध