Blast Samachar
Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result

सभामुख चुनावको तालिका पुस २९ मा सार्वजनिक गरिने


सभामुख चुनावको तालिका पुस २९ मा सार्वजनिक गरिने

जनकपुरधाम । मधेश प्रदेशमा सभामुख र उपसभामुखको निर्वाचन कार्यतालिका पुस २९ गते सार्वजनिक गरिने भएको छ । प्रदेशसभाको सोमबार बसेको प्रथम बैठकले सभामुख र उपसभामुखको चुनावको मिति माघ २ गते तोकिएको प्रदेश सभाका ज्येष्ठ सदस्य गोविन्द बहादुर न्यौपानेले बताए । प्रदेश सभा कार्य सञ्चालन नियमावली २०७५ को दफा ७ बमोजिम प्रदेश सभामुखको चुनावको तालिका पुस २९ गते सार्वजनिक गरिने प्रदेश सभा सचिवालयका सचिव रञ्जित कुमार यादवले बताए ।

चुनावका लागि मिति तोकिएको बैठकमा जानकारी दिइएको थियो । यसअघि प्रदेशसभाको बैठकले सभामुख र उपसभामुखको चुनाव माघ २ गते गर्ने निर्णय गरेको छ । संघमा रहेको सत्ताधारी दलका सामूहिक उम्मेदवार नै सभामुख र उपसभामुखमा निर्वाचित हुने करिब पक्का छ । प्रदेशसभामा नेकपा एमालेको २३, जसपाको १६, जनमत पार्टीको १३, नेकपा माओवादीको ९, राप्रपा र नागरिक उन्मुक्ती पार्टीको एक÷एक गरी ६३ जना सांसद रहेकोले सभामुख र उपसभामुख संघमा सत्ता सहयात्री रहेको दलहरुले पाउने निश्चित छ ।

न्यौपानेको अध्यक्षतामा बसेको प्रदेशसभाको पहिलो बैठकमा दलका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का प्रदेश सांसदहरुले पहिलो बैठकप्रति नियमापति जनाएका थिए । शुभकामना मन्तव्य राख्न गएका नेपाली कांग्रेसका नवनिर्वाचित प्रदेशसभा सदस्य रामसरोज यादवले बैठकप्रति नियमापति जनाएका छन् । उनले प्रदेशसभाले शपथ गरेको दुई दिन नबित्दै अधिवेशन आह्वान गरेकोप्रति उनले आपति जनाएका थिए । गएको बिहीबार प्रदेशसभाका ज्येष्ठ सदस्यलाई शपथ ग्रहण गराउँदै प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रथम अधिवेशन पुस १८ गतेको लागि आह्वान गरेका थिए ।

गएको शुक्रबार नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए ।

ऐन अनुसार संसद सचिवालयले पहिलो अधिवेशन बोलाउदा कम्तिमा सात दिन अगाडि जानकारी दिनुपर्ने हो, लोसपाका प्रदेशसभा सदस्य उपेन्द्र महतोले भने– तीन दिनमै अधिवेशन आह्वान गरिएको छ । सभामुखले मुख्यमन्त्रीको आग्रहमा प्रदेश प्रमुखले अधिवेशन आहवान गरेको जवाफ फर्काएका थिए । मुख्यमन्त्री राउतले पनि गल्ती भएको स्वीकार गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

ताजा समाचार

resmi site Mostbet Türkiye kumarhanesine giriş Mostbet resmi aynasından para için çevrimiçi oynayın, kayıt ol

Mostbet’e Nasıl Kayıt Olunur

Pin-Up Casino Официальный сайт в Росси

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

रिशु मिडिया प्रा. लि.

जनकपुरधाम-१, धनुषा (प्रदेश-२)
सम्पर्क नं. : +9779844020051
इमेल : blastsamachar@gmail.com
वेबसाइट : www.blastsamachar.com
सुचना विभाग दर्ता नं. :

हाम्रो टीम

सम्पादक: सुधिर कुमार मण्डल
सम्पर्क नं. : 9819602732

Quick Links

About Us
Privacy Policy
Terms of Service
Contact Us
Advertise
RSS Feed

फेसबुकमा हामी

  • Home
  • Privacy Policy
  • पिछडा वर्गको प्रतिवेदन बुझाइयो
  • मन्त्रीको पीएद्वारा पार्टी परित्याग
  • सिरहाका अंशु सदाको विराटनगरमा हत्या

© 2021 Blast Samachar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध