Blast Samachar
Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result

मेयर दासमाथि कारबाहीको माग गर्दै ज्ञापन


मेयर दासमाथि कारबाहीको माग गर्दै ज्ञापन

जनकपुरधाम । नेपाल पत्रकार महासंघ धनुषा शाखाले पत्रकारलाई ज्यान मार्ने धम्की दिने धनुषाको विदेह नगरपालिका मेयर बेचन दास तत्मालाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । जनकपुरधामका पत्रकार शैलेन्द्र महतो क्रान्तिलाई मेयर दासले गएको शुक्रबार सार्वजनिक रुपमै ज्यान मार्ने धम्की दिएको थियो ।

आइतबार धनुषा शाखाकी अध्यक्ष मनिका झाको नेतृत्वमा गएको पत्रकारहरुको टोलीले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई मेयर दासमाथि कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।

मधेश प्रदेशको सर्वोच्च निकाय कानून बनाउने थलो प्रदेशसभा परिसरम पत्रकार महतोमाथि गैरजिम्मेवार, अपमानजनक र अभद्र व्यवहार गरेका नगरप्रमुख दासलाई अभिलम्ब कानुन बमोजिम कारबाही गर्न सीडिओलाई ध्यानाकर्षण गराइएको छ ।

महासंघले नगरप्रमुख दासलाई कारबाही नभए चरणवद्ध आन्दोलनमा जान वाध्य हुने चेतावनी समेत दिएको छ ।

‘नगरप्रमुख दासले सार्वजनिक रुपमा पत्रकार महतो सहित अन्य पत्रकारहरुलाई समेत कुटपिट गर्ने जस्ता अभिव्यक्ति दिनु कानूनी राज्यको उपहास हो । तसर्थ यस्ता गैरजिम्मेवार, अपमानजनक र अभद्र व्यवहार गरेका नगरप्रमुख दास प्रति नेपाल पत्रकार महासंघ धनुषा शाखा खेद प्रकट गर्दै उनले गरेको क्रियाकलापका लागि उनी माथि कानूनी कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय धनुषा सहित सम्वन्धित निकायलाई ध्यानाकर्षण गराउंदछौं । यथाशिघ्र नगरप्रमुख दासलाई कानूनी दायरामा नल्याईए नेपाल पत्रकार महासंघ धनुषा शाखा चरणवद्ध आन्दोलनमा जान बाध्य हुने जानकारी गराउदछौं’ ज्ञापनपत्रमा लेखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

ताजा समाचार

resmi site Mostbet Türkiye kumarhanesine giriş Mostbet resmi aynasından para için çevrimiçi oynayın, kayıt ol

Mostbet’e Nasıl Kayıt Olunur

Pin-Up Casino Официальный сайт в Росси

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

रिशु मिडिया प्रा. लि.

जनकपुरधाम-१, धनुषा (प्रदेश-२)
सम्पर्क नं. : +9779844020051
इमेल : blastsamachar@gmail.com
वेबसाइट : www.blastsamachar.com
सुचना विभाग दर्ता नं. :

हाम्रो टीम

सम्पादक: सुधिर कुमार मण्डल
सम्पर्क नं. : 9819602732

Quick Links

About Us
Privacy Policy
Terms of Service
Contact Us
Advertise
RSS Feed

फेसबुकमा हामी

  • Home
  • Privacy Policy
  • पिछडा वर्गको प्रतिवेदन बुझाइयो
  • मन्त्रीको पीएद्वारा पार्टी परित्याग
  • सिरहाका अंशु सदाको विराटनगरमा हत्या

© 2021 Blast Samachar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध