Blast Samachar
Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result

सर्लाहीमा ५७ हजार मत बदर


सर्लाहीमा ५७ हजार मत बदर

लालबन्दी । सर्लाहीमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ गरी ५७ हजार भन्दा बढी मत बदर भएको छ ।

मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा जिल्लाभर प्रत्यक्षतर्फ र समानुपातिकतर्फ गरी ५७ हजार ५७७ मत बदर भएको हो । प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ जिल्लाको चारवटा निर्वाचन क्षेत्रमा १५ हजार सात मत बदर भएको छ ।

क्षेत्र नम्वर १ मा ७५ हजार ४९३ मत खसेकोमध्ये चार हजार ११९, क्षेत्र नम्वर २ मा ७४ हजार ४१९ मत खसेकोमध्ये तीन हजार ९५०, क्षेत्र नम्वर ३ मा ८० हजार ५६५ मत खसेकोमध्ये तीन हजार ३६६ र क्षेत्र नम्वर ४ मा ७२ हजार ८५५ मत खसेकोमध्ये तीन हजार ५७२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय मलङ्गवाले जनाएको छ । प्रतिनिधि सभाको समानुपातिकतर्फ क्षेत्र नम्वर १ मा ७५ हजार ४१७ मत खसेकोमध्ये तीन हजार ५५४, क्षेत्र नम्वर २ मा ७४ हजार ३७६ मत खसेकोमध्ये तीन हजार ९७, क्षेत्र नम्वर ३ मा ८० हजार ९३२ मत खसेकोमध्ये तीन हजार ३९४ र क्षेत्र नम्वर ४ मा ७२ हजार ९३७ मत खसेकोमध्ये दुई हजार ५८९ मत बदर भएको छ ।

त्यस्तै, प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फ क्षेत्र नम्वर १ (क) मा ३७ हजार ४३८ मत खसेकोमध्ये एक हजार ६६३, १ (ख) मा ३७ हजार ९७२ मत खसेकोमध्ये एक हजार २५४, क्षेत्र नम्वर २ (क) मा ३४ हजार ९१४ मत खसेकोमध्ये एक हजार ३९२ र २ (ख) मा ३९ हजार २०० मत खसेकोमध्ये एक हजार ४२३ मत बदर भएको सर्लाहीका जिल्ला निर्वाचन अधिकारी निर्मल पोख्रेलले जानकारी दिए ।

त्यसैगरी, क्षेत्र नम्वर ३ (क) मा ४४ हजार १६९ मत खसेकोमध्ये एक हजार ३९४, ३ (ख) मा ३६ हजार २१३ मत खसेकोमध्ये ९६१, क्षेत्र नम्वर ४ (क) मा ३८ हजार ८५७ मत खसेकोमध्ये एक हजार २९५ र ४ (ख) मा ३४ हजार ४५ मत खसेकोमध्ये एक हजार १३३ मत बदर भएको छ ।

त्यसैगरी, प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक तर्फ क्षेत्र नम्वर १ मा ७५ हजार १५७ मत खसेकोमध्ये पाँच हजार २६२, क्षेत्र नम्वर २ मा ७४ हजार ४१५ मत खसेकोमध्ये चार हजार ७१४, क्षेत्र नं. ३ मा ८० हजार ८६३ मत खसेकोमध्ये चार हजार ९०७ र क्षेत्र नम्वर ४ मा ७३ हजार २०७ मत खसेकोमध्ये चार हजार ५३८ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यो पटक चारवटा मतपत रहेको र एउटा मतपत्रमा एउटा मात्रै चुनाव चिन्हमा मतदान गर्नुपर्ने भनी मतदातालाई जानकारी नहुँदा अधिकांश मतादाताले एउटै मतपत्रमा एक भन्दा बढी चुनाव चिन्हमा स्वस्तिक छाप लगाएको पाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

ताजा समाचार

resmi site Mostbet Türkiye kumarhanesine giriş Mostbet resmi aynasından para için çevrimiçi oynayın, kayıt ol

Mostbet’e Nasıl Kayıt Olunur

Pin-Up Casino Официальный сайт в Росси

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

रिशु मिडिया प्रा. लि.

जनकपुरधाम-१, धनुषा (प्रदेश-२)
सम्पर्क नं. : +9779844020051
इमेल : blastsamachar@gmail.com
वेबसाइट : www.blastsamachar.com
सुचना विभाग दर्ता नं. :

हाम्रो टीम

सम्पादक: सुधिर कुमार मण्डल
सम्पर्क नं. : 9819602732

Quick Links

About Us
Privacy Policy
Terms of Service
Contact Us
Advertise
RSS Feed

फेसबुकमा हामी

  • Home
  • Privacy Policy
  • पिछडा वर्गको प्रतिवेदन बुझाइयो
  • मन्त्रीको पीएद्वारा पार्टी परित्याग
  • सिरहाका अंशु सदाको विराटनगरमा हत्या

© 2021 Blast Samachar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध