Blast Samachar
Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result

जनमत कांग्रेससित नजिकिदै


जनमत कांग्रेससित नजिकिदै

डा. राउत र नेता निधिबीच भेटवार्ता

जनकपुरधाम । मधेश प्रदेशमा सरकार गठनबारे दलहरु बीच छलफल शुरु भएको छ । मधेश प्रदेशमा मंगलबार मात्रै प्रत्यक्षतर्पm प्रतिनिधिसभा र प्रदेशसभाका सबै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको थियो । मधेश प्रदेशमा वाम लोकतान्त्रिक गठबन्धन र नेकपा एमाले–जसपा गठबन्धन मध्ये कसैले स्पष्ट बहुमत प्राप्त गर्न सकेको छैन् । जनमत पार्टीले प्रत्यक्षतर्पm ६ सिट जितेर मधेश प्रदेशमा किंगमेकरको भूमिकामा देखिएको छ । जनमतको समर्थन बिना कुनै गठबन्धनले सरकार बनाउन नसक्ने अवस्था देखिएको छ ।

जनमत पार्टीले प्रदेशमा समानुपातिकतर्पm जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी जस्ता स्थापित दलहरुलाई समेत पछाडि छाडेर तेश्रो स्थान प्राप्त गरेको छ । जनमतले प्राप्त गरेको मतको आधारमा समानुपातिकतर्पm कम्तीमा सात सिट पाउने करिब निश्चित छ । यस्तोमा प्रत्यक्षको ६ गरी जनमतको कुल सिट १३ हुनजान्छ । यस्तोमा जनमत पार्टीसित तालमेल गर्न दुवै गठबन्धनका नेताहरुले पहल थालेका छन् ।

नेकपा एमाले–जसपा गठबन्धनले जनमतसित मिलेर मधेश प्रदेशमा सरकार बनाउने बताइरहदा बुधबार जनमत पार्टीका अध्यक्ष डा.( सीके राउत नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिसित भेटवार्ता गरेका छन् ।

काठमाण्डौको मध्यबानेश्वरस्थित निधि निवासमा बुधबार दिउँसो दुवै नेताबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा कांग्रेसका पूर्वउपसभापति निधिले सत्ता गठबन्धनमा सहभागी हुन राउतलाई आग्रह गरेको श्रोतले बताए ।

अहिलेको गठबन्धनमा सामेल भएर संघ र प्रदेशमा सरकार गठनमा सहभागी हुन निधिले राउतलाई प्रस्ताव गरेको थिए ।

यो प्रस्तावमा जनमत पार्टीका अध्यक्ष राउतले आफू सकारात्मक भएको बताएको निधिको सचिवालयले जनाएको छ ।

‘उहाँले म सुरूदेखि नै शान्ति र लोकतन्त्रमा विश्वास गर्ने व्यक्ति हो । जनमत पार्टी नेपाली कांग्रेस र गठबन्धनसँग केन्द्र तथा प्रदेशमा सहकार्य गर्न तत्पर रहेको छ,’ राउतको भनाइ उद्धृत गर्दै निधिको सचिवालयले भन्यो ।

करिब एक घण्टासम्म चलेको भेटघाटका क्रममा निधिले निर्वाचनमा पहिलोपटक भाग लिएर निर्वाचित भएको र जनमत पार्टी राम्रो संख्यामा विजयी भएकोमा बधाइ दिएका थिए । जनमतले समर्थन गरे मात्रै वाम गठबन्धनले मधेश प्रदेशमा सरकार बनाउन सक्ने छ । प्रत्यक्षतर्पm नेकपा एमालेको १५ र समानुपातिकतर्पm ८ गरी २३ सिट प्राप्त गरी मधेश प्रदेशमा सबैभन्दा ठूलो दलको हैसियतमा पुग्ने निश्चित प्रायःछ । नेपाली कांग्रेसले प्रत्यक्षतर्पm १३ र समानुपातिकतर्पm सबैभन्दा बढी ९ गरी २२ सिटसहित प्रदेशको दोश्रो सबैभन्दा ठूलो दल बनेको हो । जनता समाजवादी पार्टीले प्रत्यक्षतर्पm ९ र समानुपातिकको ६ गरी १५ सिट प्राप्त गरेर तेश्रो दलको हैसियतमा रह्ने भएको छ । यसअघि २०७४ को चुनावमा जसपा पहिलो दलको हैसियतमा थियो । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) ले ७ प्रत्यक्ष र समानुपातिकको दुई गरी ९, माओवादीले प्रत्यक्ष र समानुपातिकतर्पm ४÷४ सिट प्राप्त गर्ने भएको छ । एकीकृत समाजवादीले प्रत्यक्षतर्पm चार र समानुपातिकको तीन गरी सात सिट पाउने भएको छ । राष्ट्रिय प्रजान्त्र पार्टीले पनि यसपाली समानुपातिकतर्पm दुई सिट पाउने करिब पक्का छ । यसरी वाम गठबन्धनमा आवद्ध दलहरुको गरी ४६ सिट पुगेको हो । जुन बहुमतको अंकबाट ६ सिट कम हो । जनमतले समर्थन गरेमा गठबन्धनले सहजै बहुमतको लागि ५४ सिट सहजै प्राप्त गर्ने भएको छ । जनमतले समर्थन नगरेको खण्डमा स्वतन्त्रको ६ र साना दलले समानुपातिक तर्पm पाउन लागेको २ सिटको समर्थन वाम लोकतान्त्रिक गठबन्धनको समर्थन जुटाउनुपर्ने भएको छ । यता, एमाले–जसपा गठबन्धनले पनि ३८ सिट मात्र प्राप्त गरेकोले बहुमत जुटाउन जनमतबाहेक अन्य दलको पनि समर्थन जुटाउनुपर्ने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

ताजा समाचार

resmi site Mostbet Türkiye kumarhanesine giriş Mostbet resmi aynasından para için çevrimiçi oynayın, kayıt ol

Mostbet’e Nasıl Kayıt Olunur

Pin-Up Casino Официальный сайт в Росси

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

रिशु मिडिया प्रा. लि.

जनकपुरधाम-१, धनुषा (प्रदेश-२)
सम्पर्क नं. : +9779844020051
इमेल : blastsamachar@gmail.com
वेबसाइट : www.blastsamachar.com
सुचना विभाग दर्ता नं. :

हाम्रो टीम

सम्पादक: सुधिर कुमार मण्डल
सम्पर्क नं. : 9819602732

Quick Links

About Us
Privacy Policy
Terms of Service
Contact Us
Advertise
RSS Feed

फेसबुकमा हामी

  • Home
  • Privacy Policy
  • पिछडा वर्गको प्रतिवेदन बुझाइयो
  • मन्त्रीको पीएद्वारा पार्टी परित्याग
  • सिरहाका अंशु सदाको विराटनगरमा हत्या

© 2021 Blast Samachar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध