Blast Samachar
Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result

मतदाताको मन जित्न सक्ला अम्भुले ?


मतदाताको मन जित्न सक्ला अम्भुले ?

जनकपुरधाम । आसन्न आमचुनावमा उम्मेदवारी दिएका नेताहरुले चुनाव प्रचार प्रसारलाई तीव्र पारेका छन् । धनुषा जिल्लाको सदरमुकाम समेत रहेको मधेश प्रदेशका राजधानी जनकपुरधाम बजार क्षेत्र सम्मिलित निर्वाचन क्षेत्र नं. ३ (ख) मा स्वतन्त्र उम्मेदवारहरुले आप्mनो दावेदारी पेश गरेका छन् । प्रदेशसभा सदस्यको लागि स्वतन्त्रबाट उम्मेदवारी दिएका जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष हुन्– अम्भु प्रसाद साह । जनता समाजवादी पार्टी(जसपा) का धनुषा उपाध्यक्ष समेत रहेका साहलाई पार्टीले टिकट नदिदा उनी गएको असोज २३ गते स्वतन्त्रबाट उम्मेदवारी दिए । स्वतन्त्रबाट उम्मेदवारी दिएसँगै उनले आप्mनो अभियानलाई अघि बढाएका छन् । निर्वाचनको दुई साताभन्दा कम समय बाँकी रहँदा उम्मेदवार साहले प्रचार प्रसार अभियानलाई तीव्रता दिएका हुन् । उनी बिहान ६ बजेदेखि नै मतदातासित भेटघाटको सुरुवात गर्छन् । मर्निङवाकसँगै उनले मतदाता भेटघाटलाई अघि बढाउँदै आएका हुन् । बिहान ११ बजेसम्म मतदाता भेटघाट र घरदैलो कार्यक्रम गरेर फर्किने गरेका छन् । त्यसपछि पुनः उनी दिउँसो मतदाताको घरदैलोमा जाने गरेका छन् । कुनै दलको उम्मेदवार नरहेका साहका कार्यकर्ताले न कुनै ठूलो प्mलेक्स बोकेका हुन्छन्, न त झण्डा र तामझाम नै । कार्यकर्ताको हातमा चुनाव चिन्ह देखिन्छन् । थोरै समयमा जनकपुर बजारमा छुट्टै पहिचान बनाउन सफल भएका युवा व्यवसायी साहले फजुल खर्च गरेर चुनाव जितिदैन् भने तर्क गर्छन् । अहिलेको मतदाता सचेत रहेका छन्, उम्मेदवार साहले भने–उनीहरुले योग्य र सक्षम उम्मेदवारको आपैm चयन गर्नेछन् । ठूलो भोजभतेर, पर्चापम्पलेट, ब्यानर, प्mलेक्स लगाएर मत आउँदैन् । मतको लागि मतदाताको मन जित्नुपर्छ, उनी भन्छन्–मन जित्नको लागि मतदाताको विश्वास जित्नुपर्छ । विगतमा गरेको सामाजिक रुपान्तरणको कामकाजको मतदाताले मुल्यांकन गर्ने विश्वास उनको छ । हँसिलो अनुहार लिएर घरदैलो पुग्ने गरेका उम्मेदवार साहलाई मतदाताले पनि भावनात्मक स्वागत गर्दै आएका छन् । समाजसेवामा सक्रिय उनी आप्mनो लगानीको मुल्यांकन हुनेमा विश्वस्त देखिन्छन् । मतदाताको सकारात्मक प्रतिक्रियाबाट उत्साहित उम्मेदवार साहले जनकपुरधामको मतदाताप्रति विश्वस्त देखिन्छन् । जनकपुरधामको बजार र केही ग्रामीण सम्मिलित धनुषा–३(ख) मा सत्ता गठबन्धन, नेकपा एमाले–जसपा गठबन्धन बाहेक स्वतन्त्रबाट पनि उम्मेदवारहरु चुनावी मैदानमा छन् । व्यापार क्षेत्रमा सालिन स्वभावले चिनिने उम्मेदवार साहले मंसिर ४ गते आप्mनो विवेकको प्रयोग गरेर असल उम्मेदवारको पक्षमा मतदान गर्नेमा विश्वस्त छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

ताजा समाचार

resmi site Mostbet Türkiye kumarhanesine giriş Mostbet resmi aynasından para için çevrimiçi oynayın, kayıt ol

Mostbet’e Nasıl Kayıt Olunur

Pin-Up Casino Официальный сайт в Росси

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

रिशु मिडिया प्रा. लि.

जनकपुरधाम-१, धनुषा (प्रदेश-२)
सम्पर्क नं. : +9779844020051
इमेल : blastsamachar@gmail.com
वेबसाइट : www.blastsamachar.com
सुचना विभाग दर्ता नं. :

हाम्रो टीम

सम्पादक: सुधिर कुमार मण्डल
सम्पर्क नं. : 9819602732

Quick Links

About Us
Privacy Policy
Terms of Service
Contact Us
Advertise
RSS Feed

फेसबुकमा हामी

  • Home
  • Privacy Policy
  • पिछडा वर्गको प्रतिवेदन बुझाइयो
  • मन्त्रीको पीएद्वारा पार्टी परित्याग
  • सिरहाका अंशु सदाको विराटनगरमा हत्या

© 2021 Blast Samachar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध