Blast Samachar
Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result

धनुषा–४(क) मा सत्ता गठबन्धन उम्मेदवारका घरदैलो


धनुषा–४(क) मा सत्ता गठबन्धन उम्मेदवारका घरदैलो

जनकपुरधाम । धनुषा–४ (क) मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार शेषनारायण यादवले बुधबार पनि चुनावी प्रचार अभियानलाई निरन्तरता दिएका छन् । बुधबार उम्मेदवार यादवले विभिन्न गाउँहरुमा घरदैलो कार्यक्रम संगै पार्टी प्रवेश कार्यक्रम गरेका छन् ।

प्रति विभिन्न दलका नेता कार्यकर्ताहरुको विश्वास बढ्दै गएको दिनैपिच्छे पार्टी प्रवेशले प्रष्टयाएको छ ।

उम्मेदवार यादवले चुनाव प्रचार प्रसारका लागि घरदैलो कार्यक्रम बुधबार बिहानदेखि सांझसम्मै गरेको नेता धीरेन्द्रमोहन झाले बताए ।

घरदैलो कार्यक्रम संगै पार्टी प्रवेश गर्नेहरुलाई पनि भित्रियाउंदा आएका छन । यसैक्रममा बुधवार मिथिला बिहारी नगरपालिका–१० ठेरामा एमाले र जसपा सहित विभिन्न पार्टीका नेता कार्यकर्ताहरु बुधबार कांगे्रस प्रवेश गरेका छन् ।

नवप्रवेशीहरुलाई उम्मेदवार यादव संगै प्रतिनिधि सभाका उम्मेदवार महेन्द्र यादवले फुलमाला र टिकाई लगाई स्वागत गरेका छन ।

कांग्रेसमा हबिव साह, हबिव राईन, बिरेन्द्र मण्डल, ब्रहमदेव यादव, मो. सलिम साह, हफिज साह, अकबर साह, सिराजुल साह, ड्डबरुन मंडल, हेम नारायण मंडल, ड्डकुम्हिया खतुन, मिना खातुन, नागेश्वर साह लगायत जसपा र एमालेबाट पांच दर्जनभन्दा बढी व्यक्ति प्रवेश गरेका छन ।

पार्टी प्रवेश गर्नेहरुले लोकतन्त्रको रक्षार्थ कांग्रेस नेतृत्वको प्रदेश तथा संघमा गठबन्धन सरकार बनाउन अहोरात खटने प्रतिबद्धता जनाएका छन । कार्यक्रममा प्रदेश सभा सदस्य उम्मेदवार यादवले आफूले मधेश र मधेशीको पहिचान तथा अधिकारका लागि १५ वर्षसम्म कथित मधेशवादी दलमा खटे तर तिनीहरु सत्ताका लागि प्रतिगामी शक्तिसामु आत्मसम्र्पण गरेपछि आफू लोकतान्त्रका हिमायती र पक्षधर नेपाली कांग्रेसमा आएको भने ।

उनले भने देशलाई वर्तमान संकटकालिन अवस्थाबाट नेपाली कांग्रेस नै मुक्ति दिलाउने भन्ने कुरा विगतमा कयौं पटक प्रमाणित गरिसकेको हुनाले आउंदो निर्वाचनबाट नेपाली कांग्रेस नेतृत्वमा गठबन्धनका सरकार बने देशले निकाय पाउने भएकाले गाछी छापमा मत दिएर आफूलाई जिताउन आग्रह गरे ।

सो पार्टी प्रवेश कार्यक्रममा कांग्रेस वडा सभापति ललित नारायण झा, विशिष्ट अतिथि नेपाली कांग्रेसका पुर्व जिल्ला सचिव कोमल कान्त झा, क्षेत्रीय सभापति कुमरकान्त झा मिथिला बिहारी नगरपालिकाका नगर प्रमुख रजेन्द्र प्रसाद यादव लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

ताजा समाचार

resmi site Mostbet Türkiye kumarhanesine giriş Mostbet resmi aynasından para için çevrimiçi oynayın, kayıt ol

Mostbet’e Nasıl Kayıt Olunur

Pin-Up Casino Официальный сайт в Росси

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

रिशु मिडिया प्रा. लि.

जनकपुरधाम-१, धनुषा (प्रदेश-२)
सम्पर्क नं. : +9779844020051
इमेल : blastsamachar@gmail.com
वेबसाइट : www.blastsamachar.com
सुचना विभाग दर्ता नं. :

हाम्रो टीम

सम्पादक: सुधिर कुमार मण्डल
सम्पर्क नं. : 9819602732

Quick Links

About Us
Privacy Policy
Terms of Service
Contact Us
Advertise
RSS Feed

फेसबुकमा हामी

  • Home
  • Privacy Policy
  • पिछडा वर्गको प्रतिवेदन बुझाइयो
  • मन्त्रीको पीएद्वारा पार्टी परित्याग
  • सिरहाका अंशु सदाको विराटनगरमा हत्या

© 2021 Blast Samachar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध