Blast Samachar
Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result

बल्ल ब्युझिए व्यापार संघ, बिजुली कटौती विरुद्ध ज्ञापन


बल्ल ब्युझिए व्यापार संघ, बिजुली कटौती विरुद्ध ज्ञापन

जनकपुरधाम । केही दिनदेखि अनियमित विद्युत् कटौतीले आजित जनकपुरबासीको समस्या समाधान गर्न अन्ततः जनकपुर उद्योग वाणिज्य संघले अग्रसरनता देखाएको छ । अनियमित विद्युत कटौतीले थेग्नै मुस्किल रहेको गर्मी छल्न समस्या भएको छ भने कलकारखाना, उद्योग, व्यापारमा समेत यसले प्रतिकूल असर पारेको छ ।

बढ्दो गर्मीमा केही दिनदेखि भएको अनियमित विद्युत कटौती विरुद्ध जनकपुर उद्योग वाणिज्य संघले शुक्रबार ज्ञापनपत्र बुझाएको छ । नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण शाखा प्रमुख लखनलाल मल्लिकलाई ज्ञापनपत्र बुझाएको हो ।

जनकपुरधाम उद्योग वाणिज्य संघले नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रका प्रमुख मल्लिकलाई ज्ञापनपत्र बुझाउँदै अनियमित विद्युत् कटौती बन्द गर्न माग गरेको हो ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको नेतृत्वमा गएको टोलीले नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रका प्रमुख मल्लिकलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा अघोषित रुपमा भइरहेको विद्युत् कटौतीलाई रोक्न माग गरिएको छ । यस्तै अव्यवस्थित विद्युत् तार तथा पोलहरूको व्यवस्थापन गर्न, मर्मतको नाममा सेवाग्राहीबाट लिइने शुल्क खारेज गर्न पनि माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रका प्रमुख मल्लिकले विद्युत कटौतीको कुनै तालिका नभएको प्रतिक्रिया दिए ।

उनले मर्मत सम्भारका बेला विद्युत कटौती गरिदै आएको समेत जानकारी दिए । उनले यसवर्ष १६ प्रतिशत लोड बढिसकेकाले यस्तो समस्या सिर्जना भएको बताए ।

ज्ञापनकर्ता यस जिल्लाको उद्योगी व्यवसायीहरूको प्रतिनिधित्व गर्ने संस्था भए पनि नेपाल विद्युत प्राधिकरणले वितरणको जिम्मा पाएको विद्युतको हामी सम्पूर्ण नागरिक उपभोक्ता हौं ।

हामी सामान्य नेपाली नागरिकलाई नेपालको संविधानको धारा ४४ ले प्रत्येक उपभोक्तालाई गुणस्तरिय सेवा प्राप्त गर्ने अधिकार प्रदान गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

ताजा समाचार

resmi site Mostbet Türkiye kumarhanesine giriş Mostbet resmi aynasından para için çevrimiçi oynayın, kayıt ol

Mostbet’e Nasıl Kayıt Olunur

Pin-Up Casino Официальный сайт в Росси

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

रिशु मिडिया प्रा. लि.

जनकपुरधाम-१, धनुषा (प्रदेश-२)
सम्पर्क नं. : +9779844020051
इमेल : blastsamachar@gmail.com
वेबसाइट : www.blastsamachar.com
सुचना विभाग दर्ता नं. :

हाम्रो टीम

सम्पादक: सुधिर कुमार मण्डल
सम्पर्क नं. : 9819602732

Quick Links

About Us
Privacy Policy
Terms of Service
Contact Us
Advertise
RSS Feed

फेसबुकमा हामी

  • Home
  • Privacy Policy
  • पिछडा वर्गको प्रतिवेदन बुझाइयो
  • मन्त्रीको पीएद्वारा पार्टी परित्याग
  • सिरहाका अंशु सदाको विराटनगरमा हत्या

© 2021 Blast Samachar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध