Blast Samachar
Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result

प्रदेशमा मास्क पूर्ण प्रयोग सुनिश्चितता कार्यक्रम

तपाईको मास्क खै ?


प्रदेशमा मास्क पूर्ण प्रयोग सुनिश्चितता कार्यक्रम

जनकपुरधाम । तेश्रो भेरिएन्टको कोरोनाको जोखिमलाई मध्यनजर गर्दै प्रदेशमा मास्क अभियान संचालन गरिएको छ ।
विगतको कमीकमजोरीबाट पाठ सिक्दै प्रदेश सरकारले पूर्वतयारीको क्रममा मास्क अभियान संचालन गरेको हो । नो मास्क, नो सर्भिस, नो मास्क, नो टक, नो मास्क, इन्ट्री नाराका साथ प्रदेश सरकारले कोरोनाबाट जोगाउन नागरिकलाई मास्क वितरण गर्न लागेको हो ।
सरोकारबाला निकायहरुको सक्रियतामा प्रदेशका मुख्य शहरहरुमा सो अभियान संचालन गरेको हो ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी उमेश रंजितकार, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झा, युनिसेफ नेपालका फिल्ड अफिसर अनिता दाहाल, लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुर लगायत सहयोगी संस्थाका प्रतिनिधिहरु आइतबार बिहान जनकपुरधामको रामानन्द चोकमा भेला भए । रामानन्द चोक भएर आवतजावत गर्ने नागरिकलाई उनीहरुले मास्क वितरण गर्दै थिए ।

तपाईको मास्क खै ? भन्दै उनीहरुले निःशुल्क मास्क वितरण गरे ।
मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा रहेको प्रादेशिक विपद व्यवस्थापन समिति, जिल्लास्थित विपद् व्यवस्थापन समितिको निर्णयलाई कार्यान्वयन गर्न उनीहरु सडकमै भेला भएका थिए ।
सडकमै उनीहरुले संबोधन गर्दै कोरोना महामारीको जोखिम कायमै रहेकोले मास्क प्रयोग गर्नुपर्ने, राम्ररी हात धुनुपर्ने, सामाजिक दूरी कायम राख्नको लागि आग्रह गरे ।
थोरै लापरबाहीले ठूलो क्षति हुने भएकोले सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पुरा गर्नुपर्नेमा उनीहरुले जोड दिए ।
छिमेकी राष्ट्र भारत लगायत विदेशमा रहेका युवाहरु चाडपर्वमा फर्किने हुँदा कोरोनाको जोखिम उच्च रहेको प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक झाले बताए ।


बाहिरी नागरिकको आगमनले नै प्रदेश २ कोरोनाको उच्च जोखिममा परेको स्मरण गर्दै निर्देशक झाले विगतबाट पाठ सिक्दै अगामी दिनमा यसको जोखिम न्युनिकरण गर्न लागिपरेको बताए । ठूला चाड पर्वहरु नजिकिदै गएपछि आवश्यक सचेतना अपनाउन प्रदेशको मुख्य शहरहरुमा मास्क अभियानको मेगा इभेन्ट गर्न लागेको उनले बताए । शनिबार वीरगंजमा मास्क अभियान सम्पन्न गरिएको थियो ।
प्रदेशमा पूर्ण मास्क प्रयोग सुनिश्चितता कार्यक्रम संचालन गरी नागरिकलाई आवश्यक सचेतना अपनाउन आग्रह गरिएको निर्देशक झाले थपे ।


बिहान ७ बजेदेखि १० बजेसम्म रामानन्द चोक भएर आवतजावगत गर्ने नागरिकलाई निःशुल्क मास्क वितरण गरिएको थियो ।
तपाईंको मास्क खै ? भन्दै सुरक्षाकर्मीहरुले नलगाउनेलाई निःशुल्क मास्क दिए । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुरक्षाकर्मीहरुले मास्क अभियानमा सहयोग गरेका थिए ।
प्रदेश सरकारको पूर्ण मास्क प्रयोग सुनिश्चितता कार्यक्रम अन्तर्गत जनकपुरको विभिन्न चोकहरुमा आइतबार मास्क वितरण गरिएको लाइफ नेपालका अध्यक्ष ठाकुरले बताए ।
सो कार्यक्रम अन्तर्गत २० हजार बढी मास्क वितरण गरिएको उनले जनाए । प्रदेश सरकारको यो अभियानलाई युनिसेफ नेपालले सहयोग गरेको छ भने नेपाल रेडक्रस, स्काउट, लाइफ नेपालसहित सुरक्षा निकायको समन्वय रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

ताजा समाचार

resmi site Mostbet Türkiye kumarhanesine giriş Mostbet resmi aynasından para için çevrimiçi oynayın, kayıt ol

Mostbet’e Nasıl Kayıt Olunur

Pin-Up Casino Официальный сайт в Росси

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

रिशु मिडिया प्रा. लि.

जनकपुरधाम-१, धनुषा (प्रदेश-२)
सम्पर्क नं. : +9779844020051
इमेल : blastsamachar@gmail.com
वेबसाइट : www.blastsamachar.com
सुचना विभाग दर्ता नं. :

हाम्रो टीम

सम्पादक: सुधिर कुमार मण्डल
सम्पर्क नं. : 9819602732

Quick Links

About Us
Privacy Policy
Terms of Service
Contact Us
Advertise
RSS Feed

फेसबुकमा हामी

  • Home
  • Privacy Policy
  • पिछडा वर्गको प्रतिवेदन बुझाइयो
  • मन्त्रीको पीएद्वारा पार्टी परित्याग
  • सिरहाका अंशु सदाको विराटनगरमा हत्या

© 2021 Blast Samachar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध